२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

काठमाडौंँबाट धनगढी आउँदै गरेको बस दुर्घटना, ७ यात्रु घाइते

खबर सम्बाददाता २६ आश्विन २०८३, सोमबार
काठमाडौंँबाट धनगढी आउँदै गरेको बस दुर्घटना, ७ यात्रु घाइते

काठमाडौंँबाट धनगढी आउँदै गरेको बस नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पल्टिदा ७ यात्रु घाइते भएका छन ।
बस अनियन्त्रित भएर पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका हुन । सुदूरपश्चिम यातायातको सु।प्र०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिदाँ सुदूरपश्चिमका ७ यात्रु घाइते भएका छन ।

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ बस्ने ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ बस्ने २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ बस्ने ३० वर्षीय भगवती अवस्थी, कैलालीको लम्कीचुहा नगरपालिका–८ बस्ने २९ वर्षीया निर्मला खड्का, दार्चुलाकै मार्मा गाउँपालिका–३ बस्ने ४८ वर्षीया धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका–१० बस्ने ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका–१ बस्ने ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन ।

घाइतेको उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin