२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

लामो समयदेखी कर नबुझाएका सवारीधनीलाई राहत, दुई वर्षको तिरे पुरानो बक्यौता मिनाहा

खबर सम्बाददाता २६ आश्विन २०८३, सोमबार
लामो समयदेखी कर नबुझाएका सवारीधनीलाई राहत,  दुई वर्षको तिरे पुरानो बक्यौता मिनाहा

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षभन्दा बढी समयदेखि सवारीसाधन कर नबुझाएका र नवीकरण नगरेका सवारीधनीलाई राहत दिने भएको छ ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार सार्वजनिक गरेको बजेटअनुसार २०८३ चैत मसान्तसम्म पछिल्ला दुई आर्थिक वर्षको कर तथा नवीकरण शुल्क बुझाएमा त्यसअघिको कर, शुल्क र जरिवाना मिनाहा हुनेछ ।
सवारीसाधन हराएको अवस्थामा सम्बन्धित अवधिको कर, नवीकरण शुल्क र जरिवानासमेत छुट दिने व्यवस्था गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin