२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

खबर सम्बाददाता २७ आश्विन २०८३, मंगलवार
आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै छ ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि यसको उल्लेख छ।

पहेँलो वर्णकी देवी चन्द्रघण्टाले अत्याचारी शक्तिको नाश गर्ने विश्वास गरिन्छ। यस दिन देवीको पूजा–आराधना गर्दै मणिपुर चक्रमा ध्यान गरिन्छ। देवीको आराधनाले शक्ति र साहस प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin