२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बेलौरीमा खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

खबर सम्बाददाता २७ आश्विन २०८३, मंगलवार
बेलौरीमा खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका– ९ रतनपुरमा १६ वर्षीय किशोरलाई खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आशिष विष्ट, दिलीप भट्ट, शंकर सुनार, सुजित अधिकारी र मिलन तिरुवा रहेका छन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin