२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दसैँमा गाउँको मोहः काठमाडौँबाट २४ घण्टामा ५७ हजार बढी यात्रु बाहिरिए

खबर सम्बाददाता २७ आश्विन २०८३, मंगलवार
दसैँमा गाउँको मोहः काठमाडौँबाट २४ घण्टामा ५७ हजार बढी यात्रु बाहिरिए

दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी २७ हजार ६४९ यात्रु नागढुङ्गा र २० हजार ६१५ यात्रु भक्तपुर नाकाबाट बाहिरिएका छन्।

यात्रुको चाप बढिरहेका बेला विभिन्न राष्ट्रिय राजमार्गको बिग्रिएको अवस्थाले सवारी व्यवस्थापनमा कठिनाइ भएको यातायात व्यवसायीले बताएका छन्। महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin