२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिमको बजेट अध्ययन गर्न ७ सदस्यीय संसदीय समिति गठन गरिने

खबर सम्बाददाता २८ आश्विन २०८३, बुधबार
सुदूरपश्चिमको बजेट अध्ययन गर्न ७ सदस्यीय संसदीय समिति गठन गरिने

सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३र८४ को बजेट पारित भए पनि त्यसको अध्ययन गर्न सात सदस्यीय संसदीय समिति गठन गरिने भएको छ।

सत्तारुढ दलभित्रै बजेटप्रति असन्तुष्टि देखिएपछि पूरक बजेट ल्याउने तयारीस्वरूप समिति गठन गर्न लागिएको हो। सभामुख भीम भण्डारीका अनुसार समितिले कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्नेछ र सोही आधारमा पूरक बजेट ल्याइनेछ।

आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच मंगलबार बजेट पारित भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin