२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

पानी तान्ने मोटरबाट करेन्ट लागेर धनगढीमा एकजना महिलाको मृत्यु

खबर सम्बाददाता २८ आश्विन २०८३, बुधबार
पानी तान्ने मोटरबाट करेन्ट लागेर धनगढीमा एकजना महिलाको मृत्यु

धनगढीमा पानी तान्ने मोटरबाट एकजना महिलाको मृत्यु भएको छ ।


धनगढी उपमहानगरपालिका १९ जे गाउँकी ४७ वर्षिय लालमोती चौधरीलाई मंगलबार साँझ आफ्नै नल्कीमा जडान गरीएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो ।


करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचारका लागि धनगढीमा रहेको नवजिवन अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin