२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी

खबर सम्बाददाता २९ आश्विन २०८३, बिहीबार
नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी भएका छन । काठमाण्डौंमा हालै सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट डा.मिश्र केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।

डा.मिश्र धनगढी ५ कैलालीबाट महाधिविशेन प्रतिनिधिमा निर्विरोध विजयी भएपछि केन्दिय सदस्यका लागि पेशागत विज्ञ समूहबाट उम्मेदवारी दिएका थिए । सुदूरपश्चिममा मात्रै नभई देशैभर बालरोग विशेषज्ञको रुपमा स्थापित डा.मिश्र पछिल्ला केहिवर्षदेखि कांग्रेसका शुभेच्छुक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिकामा थिए भने संगठन विस्तारमा पनि सकृय थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin