२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ

खबर सम्बाददाता ३० आश्विन २०८३, शुक्रबार
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा  एक युवक पक्राउ

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–४, रन्थोलीका २५ वर्षीय बरुण जोशी रहेका छन्।
उनीविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin