२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित

खबर सम्बाददाता ३० आश्विन २०८३, शुक्रबार
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा धनगढीस्थित निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त सम्मानित भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले पन्तलाई सम्मान गरेको हो । प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पन्तलाई सम्मानपत्र प्रदान गरेका थिए ।

निसर्ग अस्पतालले सुदूरपश्चिम प्रदेशमा कार्यरत नेपाल प्रहरी तथा प्रहरीका परिवारका सदस्यलाई उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ । यससम्बन्धी सम्झौता अस्पताल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच यसअघि नै भएको थियो ।

प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउन गरेको सहयोगको कदरस्वरूप निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तलाई सम्मान गरिएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin