२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

गेटामा माघ अन्तिम सातादेखि चिकित्सा शिक्षाको पढाइ सुरु हुने

खबर सम्बाददाता ३१ आश्विन २०८३, शनिबार
गेटामा माघ अन्तिम सातादेखि चिकित्सा शिक्षाको पढाइ सुरु हुने

कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी माघको अन्तिम सातादेखि चिकित्सा शिक्षाको अध्यापन सुरु हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३÷८४ का लागि एमबीबीएसमा ५०, नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजीमा १० र बी अप्टोमेट्रीमा १० गरी चार कार्यक्रममा कुल ९० सिट निर्धारण गरेको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा। भीम चन्दका अनुसार आयोगको शैक्षिक क्यालेन्डरअनुसार माघको अन्तिम सातादेखि कक्षा सञ्चालन हुनेछ । यससँगै सुदूरपश्चिममै चिकित्सक तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बाटो खुलेको छ।
विश्वविद्यालयले यसै वर्षदेखि ३०० शय्याको शिक्षण अस्पताल पूर्ण रूपमा सञ्चालन गर्ने र ५०० शय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । साथै, सिटी स्क्यान, एमआरआई र क्याथ ल्याबजस्ता आधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको रजिस्ट्रार चन्दले जानकारी दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin