२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कैलालीमा लालपुर्जा वितरण प्रक्रिया अझै लम्बिने, कहिले हुन्छ पुरा ?

खबर सम्बाददाता ६ कार्तिक २०८३, शुक्रबार
कैलालीमा लालपुर्जा वितरण प्रक्रिया अझै लम्बिने, कहिले हुन्छ पुरा ?

कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया लम्बिने भएको छ । स्थानीय तहहरूले आवश्यक काम समयमै सम्पन्न गर्न नसक्दा कात्तिक मसान्तसम्म काम सक्ने लक्ष्य पूरा नहुने देखिएको हो ।

जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार केही पालिकामा काम बाँकी रहेकाले लालपुर्जा वितरणको प्रक्रिया मंसिरसम्म लम्बिनेछ। स्थानीय तहले आवश्यक कागजात र विवरण जिल्लामा पठाएपछि मात्रै थप प्रक्रिया अघि बढाइने उनले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin