२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

कंचनपुरमा होलि खेल्न प्रशासनको रोक

खबर सम्बाददाता १४ चैत्र २०७७, शनिबार
कंचनपुरमा होलि खेल्न प्रशासनको रोक

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नजिकिदै गरेकोे होली पर्व नखेल्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलवार जारी गरेको सुचनामा निकट रहेको फागू पूर्णिमा (होली) लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने उल्लेख गरिएको छ ।’

गृह मन्त्रालयको चैत ८ गतेको पत्रका आधारमा जारी गरिएको आदेश मंगलवार राति १२ बजेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने जनाइएको छ । यस्तै सामाजिक दुरी मास्क तथा स्यानिटाइजरको पनि प्रयोग मापदण्ड अनुसार गर्नू पर्ने सुचनामा उल्लेख गरिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin