२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एनपीएल–३ को टुर्नामेन्ट डाइरेक्टरमा धीरेन्द्र साउँद

खबर सम्बाददाता ७ कार्तिक २०८३, शनिबार
एनपीएल–३ को टुर्नामेन्ट डाइरेक्टरमा धीरेन्द्र साउँद

एनपीएल–३ को नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य धीरेन्द्र साउँद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टुर्नामेन्ट डाइरेक्टरमा नियुक्त भएका छन् ।

आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित र प्राविधिक रूपमा स्तरीय बनाउन क्यानले साउँदलाई उक्त जिम्मेवारी दिएको हो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin