२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

१६ औँ रनिङ चाँदी कपको आज भएको पहिलो खेलमा राम युवा क्लब विजयी

खबर सम्बाददाता ७ कार्तिक २०८३, शनिबार
१६ औँ रनिङ चाँदी कपको आज भएको पहिलो खेलमा राम युवा क्लब विजयी

कञ्चनपुरको पुर्नवास नगरपालिकामा संचालन भईरहेको १६औँ रनिङ चाँदी कप खुला पुरुष फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आज भएको पहिलो खेलमा राम युवा क्लब विजयी भएको छ। राम युवा क्लबले त्रिभुवन युवा क्लबलाई १–० गोलले पराजित गरेको हा े।

राम युवा क्लबको जितमा पुरन सिंहले निर्णायक गोल गरेका थिए । उनले खेलको पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोल नै खेलको निर्णायक बनेको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ६४ तोला चाँदीको कप प्राप्त गर्नेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin