२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सेती नदीमा एक युवकको शव फेला, पहिचान हुन बाँकी

खबर सम्बाददाता ७ कार्तिक २०८३, शनिबार
सेती नदीमा एक युवकको शव फेला, पहिचान हुन बाँकी

डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक युवकको शव फेला परेको छ । शनिबार बिहान नदी किनारमा अन्दाजी २८ देखि ३० वर्ष उमेरका पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनको हाल सम्म नामथर तथा ठेगाना खुल्न सकेको छैन । घटनाबारे जानकारी प्राप्त हुना साथ प्रहरी सहायक निरीक्षक चन्द्र सिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घटना स्थलमा खटिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin