२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आज कोजाग्रत पूर्णिमा, बडादसैँलाई बिदाइ गरिँदै

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
आज कोजाग्रत पूर्णिमा, बडादसैँलाई बिदाइ गरिँदै

नेपालीहरुको महान पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर यो पर्व मनाउने परम्परा छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज अखिल बलिपूर्तिको कार्य पनि सम्पन्न हुनेछ । यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम समाप्त हुन्छ । आजै जमरालाई नदी, तलाउ तथा पोखरीमा विसर्जन गर्ने चलन समेत रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin