२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

दसैँ मनाउन परिवार पहाड, घरमा ६ तोला सुन सहित डेढ लाख रुपैयाँ चोरी

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
दसैँ मनाउन परिवार पहाड, घरमा ६ तोला सुन सहित डेढ लाख रुपैयाँ चोरी

कैलालीको गोदावरी नगरपालिका–१, अत्तरिया वनदेवी टोलमा एक घरमा चोरी भएको छ । दसैँ मनाउन घरपरिवार पहाड गएको मौका छोपेर हरिमोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र गुल्लकमा जम्मा गरेको करिब डेढ लाख रुपैयाँ चोरी भएको हो ।

घर धनी भट्टका अनुसार उनी असोज २५ गते दसैँ मनाउन बैतडीस्थित पहाडी घर गएका थिए। कार्तिक ५ गते घर फर्किएपछि चोरी भएको थाहा पाएका थिए।

छिमेकीका अनुसार असोज ३१ गते राति घर आसपास शङ्कास्पद गतिविधि देखिएकाले सोही रात चोरी भएको हुन सक्ने भट्टको आशङ्का छ। उनले घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिए पनि चोरी भएका सामान तथा रकम अझै फेला नपरेको बताएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin