२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एनपीएल सुरक्षाः दैनिक एक हजार बढी प्रहरी, सीसीटीभी, ड्रोन र तालिम प्राप्त कुकुर

खबर सम्बाददाता ८ कार्तिक २०८३, आईतवार
एनपीएल सुरक्षाः दैनिक एक हजार बढी प्रहरी, सीसीटीभी, ड्रोन र तालिम प्राप्त कुकुर

नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतियोगितालाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाएर काम सुरु गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार खेलाडीको सुरक्षा, उनीहरू बस्ने आठ होटल, होटलदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानसम्मको आवतजावत, ट्राफिक व्यवस्थापन तथा दर्शकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।

खेलको उद्घाटन र समापनमा आउने भीआईपी तथा भीभीआईपीको सुरक्षाका लागि पनि विशेष व्यवस्था गरिनेछ। सुरक्षाका लागि सादा पोशाकका प्रहरीसमेत परिचालन हुनेछन् ।

प्रहरीले सीसीटीभी, ड्रोन र तालिमप्राप्त कुकुरमार्फत निगरानी गर्ने जनाएको छ। नेपाल प्रहरीसँगै बाह्य सुरक्षामा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin