२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

दोस्रो वडा स्तरीया भलिबल प्रतियोगिता सम्पन्न

खबर सम्बाददाता १५ चैत्र २०७७, आईतवार
दोस्रो वडा स्तरीया भलिबल प्रतियोगिता सम्पन्न

दोस्रो वडा स्तरीया भलिबल प्रतियोगिता ०७७/१२/१५ गते नवयुग युवा क्लब पुनर्वास १० मा गगन सिंह धामी को अध्यक्षतामा सम्पन्न भएको छ ।
यस कार्यक्रममा प्रमुख अतिथी वडा न. १० का वडा अध्यक्ष सुकदेब राना र अतिथी अलंकार आधारभुत बिद्यालयका प्र.अ. राम बहादुर राना र अन्य अतिथीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
यस प्रतियोगितामा ७ वटा समूह सहभागि भएका थिए र त्यस मध्य प्रथम: नबयुग युवा क्लब पुनर्वास १० र दोस्रो: नबोदय जीवन शक्ति युवा क्लब भएका हुन । प्रथम पुरस्कार १८७७७ र दोस्रो पुरस्कार ९९९९ नगद प्राप्त गरेका हुन ।
यस कार्यक्रम थप घैटोफोड, रस्सी तान , र विभिन्न नृत्यहरु प्रस्तुत गरि कार्यक्रमलाई रोचक बनाएर कार्यक्रम सम्पन्न भएको हो भनेर समाचार सम्बादाता सेवा राम रानाले जानकारी दिनु भएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin