३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुरमा २ जना पक्राउ

खबर सम्बाददाता २९ चैत्र २०७७, आईतवार
लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुरमा २ जना पक्राउ

 कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २६ वर्षीय बिरेन्द्र नाथ र २२ वर्षीय श्याम गिरीलाई लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुले चलाइरहेको म १ प ५७६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बाणीमा उनीहरुको साथबाट ३ दशमलब ८३ ग्राम ब्राउन सुगर फेला पारेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin