३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कैलाली बहुमुखी क्यापसले कक्षा ११ र १२ का पठनपाठन बन्द

खबर सम्बाददाता ७ बैशाख २०७८, मंगलवार
कैलाली बहुमुखी क्यापसले कक्षा ११ र १२ का पठनपाठन बन्द

 कैलाली बहुमुखी क्यापसले कक्षा ११ र १२ का पठनपाठन बन्द गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन बैशाख ९ गतेदेखि वैशाख मसान्त सम्म बन्द स्थगित गरिएको  कक्षा ११ र १२ का कार्यक्रम संयोजक आत्मराज भट्टले जानकारी दिए ।

उनका अनुसार वैशाख १२ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने समेत जानकारी दिए । स्वास्थ्य  सुरक्षा मापदण्डहरू अपनाई छात्रवृतिको अन्तरवार्ता,परीक्षा फाराम भर्ने र प्रयोगात्मक परीक्षा सम्बन्धी कार्यहरू यथावत रूपमा सञ्चालन हुने जनाएको छ । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin