दोदा साना कृर्षि सहाकारी सांस्था लि. लालझाडी ३ बल्मीको भवन उदघाटन भएको छ ।
यस कार्यक्रमका सभापति यस संस्थाकि अध्यक्ष गोमती राना र प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश को प्रमुख सचेतक माननीय तारा लामा तमाडं बिशिष्ट अतिथी प्रदेश कृषि सहाकारी संघका संयोजक धर्म कुँवर जिल्ला समन्बय समिति सदस्य डिठ्ठा राना र सम्पुर्ण समाजसेबि बुद्धिजिबि र सेयर धनीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाको भवन निर्माणमा कुल २९,४३,६९१ रकममा भएको हो
भवन निर्माणमा सहयोग गर्नेलाई संस्थाले कृतज्ञता प्रकट गरेको छ भनेर अध्यक्ष गोमती रानाले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी मा. तारा लामा तमाङ्गले लालझाडी मा राम्रो बिकास भएको छ । यस्तै यस्तै चौतर्फी बिकासको लागि पनि सहयोग गर्नुपर्ने छ भने गर्छु र १२औ महिना चन्ले बाटो २ वर्ष भित्र लालझाडीको बाटो बन्छ भनेर प्रमुख अतिथी मा. तारा लामा तमाङ्गले भन्नुभयो ।
