३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ

खबर सम्बाददाता १३ बैशाख २०७८, सोमबार
सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ

सरकारको निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने पक्राउ परेका छन्।सप्तरीमा निजी विद्यालयहरु सञ्चालन गरिएपछि ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ।कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin