३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा

खबर सम्बाददाता १४ बैशाख २०७८, मंगलवार
कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा

कैलाली जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा लकडाउन हुने भएको छ । जिल्लामा उच्च रुपमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अध्यक्षमा मंगलबार बसेको केन्द्रको बैठकले सो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रिजालले निषेधाज्ञाको क्रममा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने जानकारी दिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin