१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कञ्चनपुरको बेलौरीबाट मलखाद बरामद

खबर सम्बाददाता १८ बैशाख २०७८, शनिबार
कञ्चनपुरको बेलौरीबाट मलखाद बरामद

 कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारी मात्रामा मलखाद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका वडा नम्बर २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरिएको हो । बजारमूल्य २ लाख ९६ हजार रूपैयाँ बराबर रहेको उक्त भारतीय डिएपी मलखाद बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको र आवश्यक कार्वाहीका लागि शुक्रबार भन्सार कार्यालय चलान गरिएको प्रहरी निरीक्षक कमल कुमार खड्काले बताउनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin