४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

प्रधानमन्त्री ओलीले भने निषेधाज्ञामा थप कडाइ हुन्छ

खबर सम्बाददाता २० बैशाख २०७८, सोमबार
प्रधानमन्त्री ओलीले भने निषेधाज्ञामा थप कडाइ हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् ।   देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझाव अनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए ।  

उनले  निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरे ।  स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उनको भनाई छ ।  

कोरोना सङ्क्रमणको पहिलो लहरमा अपनाइएको सावधानीका कारण महामारी फैलिन नपाएको र अहिले दोस्रो लहरमा पनि त्यस्तै सावधानी अपनाउन ओलीले जोड दिए ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin