४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कंचनपुरमा पनि निषेधाज्ञा लम्बियो

खबर सम्बाददाता २० बैशाख २०७८, सोमबार
कंचनपुरमा पनि निषेधाज्ञा लम्बियो

कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बिएको छ । छिमेकी मुलुक भार सँगै नेपालमा पनि फैलिदै गरेको कोरोना महामारीको दोस्रो लहरलाई मध्यजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएको भन्दै बैशाख ३१ गतेसम्मलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।  यसअघि जिल्लामा १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । 

May be an image of text that says 'फोन जिल्ला १२११०९ फयाक्स कुार्यालय प्रशासत :५२४९९० प्रमुख जिल्ला अधिकारीबाट मिति: २०७८1०१२० आदेश नेपाल सरकार गृह मन्त्ालय प्रशासन कार्यलिय कज्चनपुर संकट स्थानीय केन्द्रको मिति: २०७८।०१२० २०२८ उल्लेख अत्यावश्यक कामका सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट भएको घरबाट बाहिर स्वास्थ्य खेलकुद, प्रहरी सपिडमल, पालना सम्बन्धी सकिने जिल्लाको गडूडाचौकी अन्य पसल व्यवसाय स्थानीय उपकरण कामदार निर्माणस्थलमा राखी निर्माण कार्यग मानिसहरु आवागमनग बजारमा रिलेबलिड जस्ता सार्वजनिक अभाव सृजना बिपरितको आदेशको आन्तरिक व्यवस्थापन ंख्यामा अत्यावश्यक सवैको प्रवाह सरकारी दाखिला संस्थाहरुले अत्यावश्यक कर्मचारीको आवागमन TM संस्थाको विधुतीय कार्यालयले वित्तीय समुचित कर्मचारी, अत्यावश्यक परिचयपत्रको आधारमा आवतजावत महतो राम कमार अधिकारी प्रमुख हकमा राम कमार अधिकारी महतो प्रमुख'
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin