४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

खबर सम्बाददाता २१ बैशाख २०७८, मंगलवार
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएकाे छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले सरकारले विशेष अधिवेशन बोलाउनुको उद्देश्य राम्रो नदेखिएको भन्दै त्यसमा सवैको ध्यान जान जरुरी रहेको निष्कर्ष निकालेको छ ।

साथै लुम्बिनीको सरकार गठन प्रक्रिया अलोकतान्त्रिक रहेको र प्रदेश सरकार घोषणा गर्ने निर्णय अवैधानिक रहेको माओवादी केन्द्रको ठहर छ । बैठकले गण्डकी र कर्णाली प्देशका प्रदेश प्रमुखको बर्खास्ती संविधानविपरित भएको निष्कर्ष निकालेको छ ।

बैठकले देशलाई प्रतिगमनतिर लान खोजेको भन्दै संविधान र लोकतन्त्रको रक्षाको लागी सम्पुर्णमा सचेत र एकतावद्ध रहन अपिल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin