३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

बियर बोकेको ट्रक निषेधाज्ञामा कसरी कैलाली पुग्यो ?

खबर सम्बाददाता २२ बैशाख २०७८, बुधबार
बियर बोकेको ट्रक  निषेधाज्ञामा कसरी कैलाली पुग्यो ?

देशभर कोरोना माहामारीको बेला बिभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । तर एउटा ट्रक चितवनको नारायणघाट हुँदै कैलालीको अत्तरिया पुगेकाे छ ।

ना ५ ख २०५८ नम्बरको ट्रक बिहान अत्तरिया पुगेको हो । उक्त ट्रकमा १२ सय ८० पेटी बियर लोड रहेकाे पाइएकाे छ । ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उक्त ट्रकलाई रिङरोडमा बियर झार्दै गर्दा समातेको हो ।

चालकले बताए अनुसार उक्त ट्रकमा लोड गरिएको बियर  आनन्द भट्टले भर्करै सन्चालनमा ल्याएको डिलरको भएको बुझिएको छ ।      

तस्विर ;godawarinews  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin