१ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कञ्चनपुरकाे बेलौरीमा अबैध २ सय बोरा मलखाद बरामद

खबर सम्बाददाता २४ बैशाख २०७८, शुक्रबार
कञ्चनपुरकाे बेलौरीमा अबैध २ सय बोरा मलखाद बरामद

कञ्चनपुरमा अबैध २ सय बोरा मलखाद बरामद गरेको छ ।  जिल्लाको बेलौरी नगरपालिकाको वडा नम्बर १० सडकघाट्मा प्रहरी चौकी भुडाका प्रहरी सायहक निरीक्षक लोकेश नाथको कमाण्डमा खटिएको टोलिले गएराती २ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।  

उनका  दुई थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको जानकारी दिए । कोरोनाको दोश्रो भेरियण्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिएका बेला अबैध रुपमा भित्रिने समानहरुमा प्रहरीले कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin