३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

हुरीले उडायो कैलाली र कञ्चनपुरका सयौका घरको छाना

खबर सम्बाददाता ३० बैशाख २०७८, बिहीबार
हुरीले उडायो  कैलाली र कञ्चनपुरका  सयौका घरको छाना

बुधबार साँझको हुरीले कैलाली तथा कञ्चनपुरका कयौ घरका छाना उडाएको छ।हुरीले विभिन्न स्थानका घर, गोठ तथा विद्युतका पोलमा क्षति गरेको हो।  बुधबार राति आएको विनाशकारी हावाहुरीले घरको छाना उडाएको छ ।


हावाहुरीले कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाफाँटा गाउँमा दर्जनौ घरको छाना उडाएर लाखौंको क्षति पुर्याएको छ । स्थानीय रामनाथ चौधरी, फिरु चौधरी, रामप्रकाश चौधरीको घरको जस्तापाताको छाना उडाएको छ ।
हावाहुरीले विद्युत पोल पनि ढलाएको छ ।

यसैगरी हुरीले कञ्चनपुरकाे लालझाडी लगायत कैलालीकाे धनगढी, गोदाबरी, लम्की, कैलाली, जोशीपुर, भजनी र टीकापुर क्षेत्रका दर्जनौ घरमा हुरीले क्षति गरेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin