४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि काँग्रेस नेतृ देउवाद्वारा १० लाख सहयोग

खबर सम्बाददाता २ जेष्ठ २०७८, आईतवार
धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि काँग्रेस नेतृ देउवाद्वारा १० लाख सहयोग

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले १० लाख सहयोग गरेकी छन्।
धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि उनले १० लाख सहयोग गरेकी हुन्।
उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा नेतृ देउवाले सो रकम जम्मा गरेकी हुन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin