३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

निबर्तमान प्रतिनिधि सभा सदस्य रानाद्वारा स्वास्थ्य सामाग्री वितरण

खबर सम्बाददाता ९ जेष्ठ २०७८, आईतवार
निबर्तमान  प्रतिनिधि सभा सदस्य  रानाद्वारा स्वास्थ्य सामाग्री  वितरण

नेकपा (एमाले) सु प सह-इन्चार्ज तथा कैलाली इन्चार्ज , निबर्तमान कैलाली ५ प्रतिनिधि सभा सदस्य माननीय नारद मुनी रानाले कैलालीकाे गाेदावरीमा दैनिक ७-८ वटा शबहरुकाे मुचुल्का र ब्यबस्थापनमा लाग्नु भएका गाेदावरी अस्थायी प्रहरी चाैकी तथा ट्राफिक प्रहरी लाई स्वास्थ्य सामाग्री सहयाेग वितरण गरेका छन् ।

रानाले    N95 mask-100ps , surgical-50ps, ppe suit-4ps, gloves-50ps, face guard-10ps, sanitazer 100ml-15ps वितरण गरेका हुन ।  कोरोना भाइरस (कोभिड १९) को त्रास वढेसंगै त्यसबाट बच््न विभिन्न स्थानमा  रानाले स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin