नव ज्योति कृषि सहाकारी संस्था लि. परिवार बाट रु. २१००० सहयोग
खबर सम्बाददाता१० जेष्ठ २०७८, सोमबार
धनगढी उप-महानगरपालिका र चौधरी फाउन्डेसनको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा नव ज्योति कृषि सहाकारी संस्था लि. परिवार बाट रु. २१००० सहयोग गरेका छन ।