४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

युवा समाजसेवी नबराज रानाको निधन

खबर सम्बाददाता १३ जेष्ठ २०७८, बिहीबार
युवा समाजसेवी नबराज रानाको निधन

गोदाबरि नगरपालिका वार्ड नं. ५ गेटा घर भएका युवा नेता तथा समाजसेबी नवराज रानाको कोरोना का कारण निधन भएको छ । सरस्वती नमुना मा.बी. गेटाका अध्यक्ष समेत रहनु भएका राना चितवनमा उपचार कै क्रममा देह त्याग गर्नु भएको छ । केही दिन पहिला हेलिकप्टर चार्टर गरि चितवन पुगेका रानाको अवस्था सुधारोन्मुख भएपनी गएराती अचानक अक्सिजनको कमि भइ निधन भएको हो ।
रानाथारु आन्दोलनमा अग्रणी भुमिका निर्बाह गरेका राना नेपाल रानाथारु समाजको निबर्तमान जिल्ला अध्यक्ष र हाल नेकपा एमालेका कृयासिल सदस्य समेत रहनु भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin