२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको निधन

खबर सम्बाददाता १३ जेष्ठ २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मल्लको निधन

– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको उपचारको क्रममा काठमाण्डौको निदान अस्पतालमा आज बिहान निधन भएको हो ।

उहाँ लामो समयदेखि निमोनिया र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल कांग्रेसमा प्रवेश गरेर कांग्रेस महासमिति सदस्यसमेत बन्नुभएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin