कञ्चनपुरमा फेरि जेठ २२ सम्म जारी निषेधाज्ञा लम्बिइयो
खबर सम्बाददाता१३ जेष्ठ २०७८, बिहीबार
कञ्चनपुरमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ २२ गतेसम्मलाई निरन्तरता दिने जनाएको छ ।