३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

कैलालीमा मेघासिटी विकास गरिने

खबर सम्बाददाता १५ जेष्ठ २०७८, शनिबार
कैलालीमा मेघासिटी विकास गरिने

कैलालीमा मेघासिटी विकास गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले उक्त कुराको जानकारी दिएका हुन । धनगढी र अत्तररिया तथा कैलारी गाउँ पालिका मिलाएर मेघासिटि निर्माणका हुने सम्भावना रहेकाे छ ।

मेघासिटिका लागि अन्तराष्ट्रिय अनुभबलाई समेत अध्ययन को बिषय बनाइने उनले बताए । यस्तै धनगढी अत्तरियामा बिधुतिय बस सेवा सन्चालन गरिने समेत बजेटमामा रहेकाे उनले बताए ।   

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin