कञ्चनपुरको एकै गाउँमा ४० जनामा गरिएको परिक्षणमा १७ जनामा कोरोना पुष्टि
खबर सम्बाददाता१९ जेष्ठ २०७८, बुधबार
कञ्चनपुरको लालझाडी गाउँ पालिका वडा नं. २ अन्तर्गत पर्ने एकै गाउँमा ४० जनामा गरिएको परिक्षणमा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सक्रमड भेटिएका सबै जना समान्य अवश्थामा रहेको वडा नं. २ का अध्यक्ष हेमराज रानाले बताए ।