३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

केही खुकुलाे हुदै कञ्चनपुरमा जेठ ३१ गते सम्म निषेधाज्ञाको समय थप

खबर सम्बाददाता २० जेष्ठ २०७८, बिहीबार
केही खुकुलाे हुदै  कञ्चनपुरमा  जेठ ३१ गते सम्म निषेधाज्ञाको समय थप

 जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बिहीबार दिउँसो बसेको बैठकबाट गरिएका निर्णयको आधारमा कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ को दफा ५ को उपदफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अधिकार प्रयोग गरी यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin