कञ्चनपुरमा ४६ जनाको परिक्षणमा १ जनामा कोरोना पुष्टि
खबर सम्बाददाता२० जेष्ठ २०७८, बिहीबार
कञ्चनपुरको लालझाडी गाउँ पालिका वडा नं. २ अन्तर्गत पर्ने कञ्ज गाउँमा ४६ जनामा गरिएको परिक्षणमा १ जनामा मत्रा कोरोना पोजेटिभ देखिएको छ । सक्रमड भेटिएका समान्य अवश्थामा रहेको वडा नं. २ का वडा अध्यक्ष हेमराज रानाले जानकारी दिनुभयो ।