४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ

खबर सम्बाददाता २४ जेष्ठ २०७८, सोमबार
कैलालीमा अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ

ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरी टोलीले अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ गरेकाे छ ।

कैलाली जोशीपुर गाउँपालिका वडा नं.०३ बडहरीया स्थित हरीलाल चौधरीको घरमा से १ त २९८ नं.ट्याक्टरको ट्रालिमा लोड गरी राखेको ७ फिट लम्बाई भएको गोलिया थान-१ र ४ फिट लम्बाई भएको गोलिया थान-१ ( १८.३४ क्युफिट) साल जातको काठ फेलापारी उक्त काठ र ट्याक्टर सहित बरामद भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गरेकाे छ ।

बिशेष सुचनाको आधारमा खटेकाे टाेलीले आज बिहान ३:०० बजेको समयमा हरीलाल चौधरीलाई पक्राउ हाे । चौधरी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin