४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

विश्वासको मत नदिने सुदूरपश्चिमका मुख्यमन्त्रीलाई जसपाको निर्णय

खबर सम्बाददाता २५ जेष्ठ २०७८, मंगलवार
विश्वासको मत नदिने सुदूरपश्चिमका मुख्यमन्त्रीलाई जसपाको निर्णय

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।

संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin