४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने

खबर सम्बाददाता २८ जेष्ठ २०७८, शुक्रबार
असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो।
क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो।
स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार ६ गते दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट सञ्चालन गरिने क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin