५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढी उपमहानगरपालिकाद्वारा ३० वटा विद्यालयलाई थप कक्षा सञ्चालन गर्न अनुमति (सुची सहित)

खबर सम्बाददाता ४ असार २०७८, शुक्रबार
धनगढी उपमहानगरपालिकाद्वारा   ३० वटा विद्यालयलाई थप कक्षा सञ्चालन गर्न अनुमति (सुची सहित)

धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा नीजि विद्यालयललाई थप कक्षा लागि अनुमति दिएको छ।उपमहानगरपालिकाले नीजि २५ र सामुदायिक ५ वटा विद्यालयलाई थप अनुमति दिएको हो।

नगर शिक्षा समितिको बसेको बैठकको निर्णयनुसार २०७८ को भर्नाका लागि थप कक्षा सञ्चालनको अनुमति दिएको शिक्षा महाशाखाका उपसचिव नरेन्द बहादुर खातीले प्रकाशित गरेको विद्यालय सञ्चालन गर्ने अनुमति सम्वन्धी सूचनामा उल्लेख गरीएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin