३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

उत्तराखण्डकाे मुख्यमन्त्रीमा खटिमाका पुष्करसिंह धामीकाे नियुक्ति

खबर सम्बाददाता १९ असार २०७८, शनिबार
उत्तराखण्डकाे मुख्यमन्त्रीमा खटिमाका  पुष्करसिंह धामीकाे नियुक्ति

भारतकाे उत्तराखन्डकाे ११अाैं मुख्यमन्त्रीमा पुस्कर िसंह धामी नियुक्त भएका छन्। उनले आइतबार सपथ ग्रहण गर्ने कार्यक्रम छ। मुख्यमन्त्री तीर्थसिंह रावतले शुक्रवार राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा दिएका थिए।

यसअघि मुख्यमन्त्री त्रिवेन्द्र रावतले राजीनामा दिएपछि तीर्थसिंह रावत मुख्यमन्त्री बनेका थिए। उत्तराखण्डमा मुख्यमन्त्रीमा पुस्कर िसंह धामी नियुक्त भए संगै २१ वर्षमा ११ जना मुख्यमन्त्री बनेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin