४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

आजदेखि कोरोना खोप लगाइदै धनगढीमा

खबर सम्बाददाता २२ असार २०७८, मंगलवार
आजदेखि कोरोना खोप लगाइदै धनगढीमा

धनगढीमा कोरोना भाइरस विरुद्धको दाश्रो चरणको कोरोना खोप (भेरोसेल) आजदेखि लगाइदैछ। धनगढी उपमहानगरपालिकाले आज र भोलि दोस्रो चरणको खोप लगाइने जनाएको छ।

धनगढीमा जेठ २५ गतेदेखि पहिलो चरणको भेरोसेल खोप अभियान सुरु भएको थियो। पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइनेछ। उपमहानगरपालिकाले १० वटा खोप केन्द्र तोकेको छ।

No description available.
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin