३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

आफ्नै आफन्तबाट नाबालकको हत्या

खबर सम्बाददाता २४ असार २०७८, बिहीबार
आफ्नै आफन्तबाट नाबालकको हत्या

कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालकको हत्या उनकै आफन्तले गरेको खुलेको छ ।
टीकापुर नगरपालिका ब्लक नं. ८ का विवेक बिष्टको हत्या उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीले गरेको तथ्य खुलेको हो । हत्याको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीष विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए । नाबालक विष्ट बुधबार मृत फेला परेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin