३ आश्विन २०८३, शनिबार
बि प्लस खबर

लालझाडीका स्थानिय युवाले गरे ब्यक्तिगत सहयोगमा पुलको मर्मत

खबर सम्बाददाता २४ असार २०७८, बिहीबार
लालझाडीका स्थानिय युवाले गरे ब्यक्तिगत सहयोगमा पुलको मर्मत


कञ्चनपुरको लालझाडी गाउँ पालिका वडा नं. २ कञ्जमा रहेको पुललाई भोजराज रानाको पहलमा स्थानिय युवाहरुले मर्मत गरेका छन । पुलमा बीच बीचका एगल र हुक नहुदा ओहोर दोहोर गर्न तथा मोटर साईकललाई वारीपारी जान धरै समस्या हुने गरको थियो । सबै कामका लागी सरकार मुख ताक्नु भन्दा आफुले गर्न सकिने सहयोगले सबैलाई सहज होस भनेर स्थानिय युवाले आफ्नो ब्यक्तिगत सहयोगमा मर्मत गरेका हुन ।

हामी सबै एक आपसमा मिलेर काम गर्नु पर्छ अनुरोध गर्दै आफुले गरेको सहयोगले सबैलाई राहत मिलेको छ भन्दै यस्ता काममा गाउँलेहरु एकजुट भएर काम गर्नुपर्ने भोजराज रानाले बताए ।

आज हाम्रो गाउँमा हामीले सकदो मदत गर्यौ । हाम्राे सानाे पहलले ठूलाे दुर्घटना बाट जाेगाउने छ । यस्ता काममा स्थानिय सरकारको ध्यान जाओस स्थानिय जगदिश रानाले दताए ।

पुलमा आएको खराबीले गर्दा दैनिक जसो घटना घट्नुका सँगै आवतजावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin